Tuesday, January 20, 2009

ओहो !!!!!!!!!!!

काठमाडौं,१७ जनबरी, ०४ माघ/ टेलिभिजन कार्यक्रम प्रस्तोता एवं कानुन व्यवसायी इन्द्र लोहनीको शुक्रबार साँझ हृदयघातका कारण मृत्यु भएको छ। उहाँ दिउँसो छोरीका साथ गुहेश्वरी मन्दिरमा घुम्दै गर्दा अचानक हृदयघातका कारण लड्नु भएको थियो।


Indra Lohani from Nepali Press on Vimeo.

No comments:

Post a Comment

Followers